राष्ट्रिय जनता पार्टीलार्इ निर्वाचन आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ । अाजकाे कान्तिपुर दैनिकमा खवर छ – आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा पुगेको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।  आइतबार कार्यालय खुल्नासाथ आयोगले भनेअनुसार नै सूची बुझाउनेछौं,’ यादवले … Continue reading राष्ट्रिय जनता पार्टीलार्इ निर्वाचन आयोगको चेतावनी