प्रचण्डलार्इ अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने काग्रेसका कालिबहादुर घर्तिकाे चेतावनी

काठमाडौ ।  काँग्रेस नेता कालिबहादुर घर्तिमगरले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी दिएका छन् । सशस्त्र युद्धका क्रममा पीडित बनेका सल्यानका काँग्रेस नेता कालीबहादुर घर्तीमगरले एक महिनाभित्र द्वन्द्व पीडित आफूहरुले न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा जाने चेतावनी दिएका हुन् । जनयुद्धको क्रममा  माओवादीबाट पीडित भएको भन्दै घर्तिमगरले तत्काल राज्यद्धारा पीडितका मागहरु सम्बोधन नभए … Continue reading प्रचण्डलार्इ अन्तर्राष्ट्रिय अदालतमा उभ्याउने काग्रेसका कालिबहादुर घर्तिकाे चेतावनी