कांग्रेस–मधेसीबीच तालमेलको तयारी
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन् । अाजको अन्नपूर्णमा खबर छ-मधेसी गठबन्धनसम्बद्ध स्रोतका अनुसार देउवाले ठाकुर र यादवसँग राष्ट्रियसभामा सँगै जानसक्ने … Continue reading कांग्रेस–मधेसीबीच तालमेलको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed