परिवर्तन भयो ४६ गाउँपालिका/नगरपालिकाको नाम र केन्द्र, तपाईंको पनि पर्यो कि ?
२८ पुस, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ । केहीको नाममात्रै, केहीको केन्द्रमात्रै र केहीको नाम र केन्द्र दुवै परिवर्तन गरेको हो । मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम … Continue reading परिवर्तन भयो ४६ गाउँपालिका/नगरपालिकाको नाम र केन्द्र, तपाईंको पनि पर्यो कि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed