सिरहाको सुखिपुरमा अगलागि हुँदा १० लाखको क्षति
सिरहाको सुखिपुरमा गएराति आगलागि हुँदा लाखौ मोलबराबरको धनमाल जलेर नष्ट भएको छ । सुखिपुर नगरपालिका ४ कबिलासि बस्ने राम अबतार यादबले गोठबाट सुल्केको आगले स्थानिय ५ जनाको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आगलागिमा परि राम अबतार यादब, जय नारायण यादब, आशाराम यादब, राम उद्गार यादब र कारि रामको घर जलेर … Continue reading सिरहाको सुखिपुरमा अगलागि हुँदा १० लाखको क्षति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed