कक्षा ११ को रिजल्ट प्रकाशित ‘ग्रेडिङमा’

काठमाडौं, पुस २९  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलका अनुसार ३ लाख ४७ हजार ७ सय ४८ जनाले परीक्षा दिएका थिए । विभिन्न ९ समूहमा परीक्षाफल प्रकाशित गरिएको छ । भने ७४ जनाको नतीजा रद्द गरिएको छ ।  विषयगत ग्रेडमा प्रकाशित नतीजामा जीपीएमा भने प्रकाशित … Continue reading कक्षा ११ को रिजल्ट प्रकाशित ‘ग्रेडिङमा’