सुचना / प्रविधी

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ । इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन् । इन्डोनेसियामा हालै जारी गरिएको विद्युतीय सूचना सम्वन्धी एउटा कानूनी व्यवस्था...

डिलिट भएका नम्बरहरु गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ

अहिले परिवार तथा मित्रजनहरुमा सम्पर्क स्थापित गर्न तथा जोडिइरहनका लागि स्मार्टफोनले अहम् भूमिका निर्वाह गरिरहेको छ । तर कहिलेकाहिँ दुर्घटनावश स्मार्टफोनमा रहेका नम्बरहरु डिलिट हुन पुग्छन् । त्यसपछि सबैभन्दा ठूलो समस्या नै अत्यावश्यक फोन नम्बरहरुलाई पुनः प्राप्त गर्नु अर्थात् रिस्टोर...

नेपाल टेलिकमको ब्यालेन्स सापटी सेवा सुरू , कसरी लिने सापटी जानौ

नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो । टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री...

कलास्सिकटेकको नयाँ इन्टरनेट अफर ‘सित्तैमा’

क्लास्सिटेकले नयाँ इन्टरनेट अफर बजारमा ल्याएको छ । क्लास्सिटेकले ‘सित्तैममा’ अफर बजारमा ल्याएको हो । ‘सित्तैमा’ अफर अन्तर्गत क्लास्सिकटेकले वार्षिक ग्राहकलाई जडान खर्च, वाइफ़ाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ ।१२ एमबीपीएस इन्टरनेटप्रति महिना ७७७...

एनसेलको फोरजी सेवा विभिन्न जिल्लाका २१ शहरमा

एनसेलले आफ्नो फोरजी सेवालाई विस्तार गरेको छ । शनिबार देखि सिराहा र धनगढीका एनसेल प्रयोगकत्ताले फोरजी सेवा प्रयोग गर्न सक्ने भएका छन् ।  सिरहा र धनगढीमा सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा देशका विभिन्न २१ शहरमा पुगेको छ भने एनसेल फोरजी...