स्वास्थ्य / जीवनशैली

स्वस्थ रहनका लागि यी खानेकुरा भुलेर पनि नखानुहोस्

यस्ता केही खानेकुरा हुन्छन्, जुन हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । यी खानेकुराको बढी प्रयोगले शरीरमा कमजोरीपना आउने, मोटोपना बढ्ने, मुटु तथा मृगौलामा समस्याहरु आउने हुन सक्छन् । भारतीय एक आयुर्वेदका विशेषज्ञ डा. एस के यादवका अनुसार यी १०...

रेडबुलबारे यस्तो तथ्य सार्वजनिक-‘इनर्जी ड्रिंक नभई मन्द विष’

युवापुस्ता र खेलाडीले रेडबुललाई शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका छन्। युरोप र अमेरिकाका अधिकांश मुलुकले रेडबुलको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएका छन्। तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले...

नारायणी अस्पतालमा शुल्क वृद्धि विरुद्ध धर्ना

वीरगंज : वीरगंज स्थित नारयानी उप-क्षेत्रीय अस्पताल प्रशासनले गरेको अनियमित शुल्क वृद्धिको विरोध गर्दै स्थानीय जनताले आज पनि विरोध प्रदर्शन गरेका छन् । शुल्क वृद्धिको निर्णयलाई फिर्ता गराउन पुर्व निर्धारित कार्यक्रम अनुसार स्थानीय नगरवासीहरुले आइतबार अस्पतालको मूल ढोका अगाडि एक...

बारामा औलो रोगका विरामी घटदै

अजय साह बारा औलो सम्बन्धमा बुधवार पत्रकारहरुसँगको अन्र्तक्रिया कार्यक्रममा पाँच वर्षको अवधिमा बारामा औलो रोगका विरामीहरुको सँख्या घटदै गईरहेको बताईएको छ । आव ०७४ ÷ ०७५ बारामा ४ जनामा मात्र यो रोगमा विरामी फेला परेको जन स्वास्थ्य कार्यलय बाराका भेक्टर...

बारामा औषधि अभाव

नेपाल सरकारले गरिब तथा दलित विपन्न वर्गका व्यक्तिहरुलाई सामान्य बिरामी परेको बेला स्थानीयस्तरमै सञ्चालित सरकारी अस्पताल स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा गएर उपचार गराई औषधि समेत निःशुल्क पाइरहँदा समेत स्थानीय तहको निर्वाचनपश्चात् हालसम्म औषधि खरिद प्रक्रिया पूरा नगरेका कारण स्थानीय...

लाइसेन्सिङ परीक्षामा एक चौथाइ डाक्टर फेल

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सकको लाइसेन्सिङ परीक्षा (दर्ता प्रमाणपत्र परीक्षा) मा एक चौथाइ डाक्टर फेल भएका छन् । काउन्सिलका प्रवक्ता डा.कृष्ण अधिकारीका अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार ६ सय ३८ जना सरिक भएकामा १ हजार २ सय...

स्वास्थ्य शिविरमा साढे ४ सय लाभान्वित

बाराको महागढीमाई नगरपालिकामा शनिवार भएको निःशुल्क स्वास्थ्य शिविरमा साढे ४ सय जनाले उपचार गराएका छन् । महागढीमाई नगरपालिका वडा नम्बर ३, ४, ५, १० लगायत करैयामाई र बारागढी गाउपालिकाका गञ्जभवानीपुर, दहियार, बगडमपुर, मल्हनी, गालोपट्टी, बजनी, बिजुलपुरका स्थानीय बालबालिका तथा महिला...

तितो स्वादको नीमका यस्ता छन् मिठा गुण

नीमका पातहरु तीतो भएपनि यसको सेवन गर्नाले रगत शुद्ध हुन्छ । नीमका पातहरुले हाम्रो शरिरमा ब्लड शुगरको मात्रालाई सामान्य राख्छ । दुई लिटर सफा पानीमा ६०–७० पातलाई उमालेपछि जब पानीको रंग हरियो हुन्छ । त्यसपछि यसलाई कुनै भाँडामा छान्नुहोस् ।...

हाडजोर्नी दुख्ने समस्या छ? यी ७ कुरामा ध्यान दिनुहोस्

के तपाईँको घुँडा हिँड्ने बेलामा पुरानो ढोका जस्तो कर्कराउँछरु अनि के तपाईँको कम्मर खस्लाजस्तो गरी दुख्छरु हातको पाखुरा अनि काँध चलाउन नमिल्ने गरी दुख्छरु यदि दुख्छ भने यो संसारमा तपाईँ एक्ले हुनुहुन्न। विशेष गरी उमेर ढल्किँदै गएपछि शरीरमा भएको अधिकांश...