धनुषा समाचार

जनकपुरमा मोदीलाई हेर्नेको घुइँचो, भीड नियन्त्रण गर्न लाठीचार्ज

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही बेरमा जनकपुर आइपुग्दै छन् । जनकपुरमा मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो लागेको छ । रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले अत्यधिक भीड भएको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ ।...

भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणको तयारी पूरा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलि शुक्रबार हुने जनकपुरधाम भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ । प्रदेश नं २ का प्रदेश सरकार तथा जनकपुरधाम उपमहानगरपालिकाले युद्धस्तरमा पूर्वाधार निर्माण गरी तयारी पूरा गरेको हो । प्रदेश सरकार र उपमहानगरपालिकाले सडक र...

प्रदेश २ लाई प्राविधिक शिक्षाको क्षेत्र बनाउने कोसिसमा छौँ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री मो लालबाबु राउतले यस प्रदेशलाई प्राविधिक शिक्षाको क्षेत्र बनाउन सरकार लागेको लागिपरेको बताएका छन्। समाजिक विकास मन्त्रालयले जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले पारम्परिक शिक्षाले प्रदेशको मुहार फेर्न...

धनुषामा १३ बर्षिय बालिकाको सामुहिक बलात्कार : भिडियो बनाएर हत्याको धम्की

धनुषा : बुधवारराती धनुषामा एक बालिका सामुहिका बलात्कारको शिकार भएकी छन् । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ बिसरभोरामा गएराती ११ बजे एक १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् । आमा बुवा घरमा नभएको मौका छोपी स्थानीय धनिक लाल नरसरियाको...

प्रदेश नं. २ ‘बेटी पढाऊ, बेटी बचाऊ’ संचालन हुने

जनकपुर, चैत्र १३ – प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । यो योजना...