कलैया उपमहानगरपालिका द्धारा स्थानिय तह सञ्चालन बारे अभिमुखिकण कार्यक्रमको आयोजना
स्थानिय तह सञ्चालन तथा योजना व्यवस्थापन बारे बारामा कलैया उपमहानगरपालिकाले अभिमुकिकरण कार्यक्रमको आयोजना गरेको छ । स्थानिय तहमा स्थानिय सरकारको लागि तर्जुमा गरिएको ऐन कानुन बारे जानकारी गराउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको कलैया उपमहानगरपालिकाका प्रशासकिय अधिकृत नारायण पाण्डेले बताएका...




