बारा समाचार

पेट्रोलियम पाइपलाइन विस्तार कार्य तिव्र गतिमा

बहुप्रतिक्षित मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनामा पाईप गाड्ने कार्य शुरु भएको छ । मंगलवार सिमरामा आयोजित एक कार्यक्रमका बिच बाराका प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले पाइप गाड्ने कार्यको शिल्यान्यास गरेका हुँन् । गत फागुन २३ गते देखि आयोजनाले पाइपको...

बिधालयमा तालाबन्दी गर्नेलाई कारवाही गर्न मांग

महागढीमाई नगरपालिका १ स्थित रहेको गढीमाई महेन्द्र नमुना प्राविधिक विद्यालयमा तालाबन्दी गर्नेलाई महागढीमाई नगरपालिकाले कारवाहीको मांग गरेको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालय बारामा गएको टोलीले नगरपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न मांग गरेका...

बारा प्रहरीको महिला हिंसा बारे अनुशिक्षण कार्यक्रम

बारा प्रहरीले सिम्रौनगढ नगरपालिकामा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा जबरजस्ती करणी, महिला हिंसा, आत्माहत्या र ट्राफिक नियम बारे कंकाली उच्च मा.बि.का कक्षा ११ र १२ मा अध्ययनरत विद्यायर्थीहरु, राजनितिक दल, तथा स्थानिय महिलाहरुको उल्लेख्निय सहभागिता रहेको जिल्ला प्रहरी...

आगलागि पिडितको दैलोमा प्रदेश सरकार (भिडियो सहित)

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ कवहीजब्दीमा शनिवार भएको आगलगी पिडितको दैलोमा प्रदेश सरकार राहत समाग्री लिएर पुगेको छ । कार्यक्रममा बोल्दै प्रदेश २ का मुख्य म्रन्त्री लालबाबु राउत गद्धिले जनताको कुनै पनि समस्या २४ घण्टामा सामाधान गरिने बताएका छन...

कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादवद्धारा अभिभावकत्व ग्रहण

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बिद्यालयबाट बाहिर रहकी अर्काको एक जना अर्काकी बालिकाको अभिभावकत्व ग्रहण गरी बिद्यालयमा आईतबार भर्ना गराएका छन् । कलैया उपमहानगरपालिका १२ शितलपुरका ४ बर्षिय बालिका प्रिया कुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय...

महागढीमाई नगरपालिका : आगलगी पिडितलाई ११ हजार नगद सहित राहत दिने निर्णय

महागढीमाई नगरपालिका बरियारपुरले आगलगीबाट पिडित परिवारलाई राहत स्वरुप ११ हजार नगद सहित खाद्यान्न सामाग्री र लता–कपडा दिने निर्णय गरेको छ । नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा आईतबार विहान बसेको आपतकालिन बोर्डको बैठकले नगरपालिकाको वार्ड नं। ५ स्थित रहेको...

बारामा बालविवाहको संख्या बढ्दै

हाम्रो समाजमा दिन दिनै हुँने गरेको बालविवाह जस्तो अपराधलाई स्थानीय प्रहरी प्रशासनले संविधानमा गरेको व्यवस्था अनुसार कड कारवाही प्रक्रिया पूरा नगरे कै कारण दिन प्रति दिन बालविवाह गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । वर्षोदेखि समाजमा जडो गाडेको यस्ता सामाजिक...

अमलेखगंजमा खानेपानीको हाहाकार !

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत  पर्ने अमलेखगंजमा लामो समय देखि नैं खानेपानीको समस्या रहँदै आएको छ । खानेपानीका लागि स्थानीय बासिन्दा पुराना धारा , नदी , प्राचिन ढुंगेधारा तथा खोलाको पानी खान बाध्य भएका हुँन् । खानेपानीको अभावका कारण यहाँको होटल व्यवसाय...

कलैया स्थित रामराजा क्याम्पसमा जबरजस्तीकरणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

जबरजस्तीकरणी अपराध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित राम राजा मोहन बिक्रम शाह क्याम्पसमा जबरजस्ती करणी अपराधको प्रभाबकारी अनुसन्धान,अभियोजन तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा आयोजित जनचेतना...

सरकारको दोहोरो नीतिका कारण बाराको ६ लेन सड्क निर्माण कार्यमा ढिलाई

नेपाल सरकारको दोहोरो नितिका कारण तोकिएको समयमा बिरगंज पथलैया आद्योगिक राजमार्गको निर्माण कार्य सम्पन्न नहुने भएको छ । सार्वजनिक सड्क मापदण्ड ऐन विपरित बनाईएको झोपडीदेखि महलसम्म भत्काउँदा सरकारले मुआब्जा नदिने जीतपुरबासीहरु प्रतिबाधक कदम चाल्न समेतपछि नहट्ने बताईरहेका छन् । पथलैयादेखि...

1 10 11 12 15
Page 11 of 15