बारा समाचार

गणतन्त्र दिवशको अवसरमा सरकारी स्कुलका बिधार्थिहरुको लागि निशुल्क इङ्गलिश भाषा तालिम

गणतन्त्र दिवसको अवसरमा बारा क्षेत्र नं. ३ का १० वटा सरकारी बिधालयका १ सय जना बिधार्थीहरुलाई इङ्गलिश भाषाको तालिम प्रदान गर्ने उद्देश्यले एक कार्यक्रम सार्वजनिक गरिएको छ । तत्कालीन माओवादी केन्द्रबाट मुस्लिम कोटामा बिधायक पदमा मनोनित भएका माहम्मद समिरको कोटाबाट...

गणतन्त्र दिवको अवसरमा नेबिसंघ बाराद्धारा कलैया अस्सपतालमा फलफूल बितरण

११ औं गणतन्त्र दिवस को अवसरमा नेबिसघ जिल्ला कार्यसमिति बाराले कलैया स्थित जिल्ला अस्पताल कलैयाका बिरामीहरुलाई फलफूल बितरण गरेको छ । मंगलबार नेबिसघका केन्द्रिय सहमहामन्त्री राजेश रौनियार को प्रमुख आथित्य मा तथा नेबिसघ बारा का जिल्ला अध्यक्ष राकेश पान्डे को...

जग्गा किर्तेमा २ जना पक्राउ

बारा जिल्ला बेल्दारी गाउपालिकामा रहेको सार्वजनिक पोखरीको जग्गा किर्ते गर्नेमा ३ जना पक्राउ परेका छन । किता नम्वर ३०० को २ कठा ५ धुर सार्वजनिक पोखरीको जग्गालाई सरकारी छाप दस्तखत किर्ते गरि व्यतिmको नाममा दर्ता कायम गरेको आरोपमा दुई जना...

वडाध्यक्षद्धारा जनता माविमा अनिवार्य कम्पयुटर शिक्षाको उदघाटन

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ जनता मावि भवानीपुरमा अनिवार्य कम्पयुटर शिक्षा उदघाटन गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष जलाउदि मंसुरले वडा नम्वर ३ मा रहेका ३ वटै सरकारी विधालयको गुणस्तर सुर्धान आफु जे पनि गर्ने प्रतिवद्धता गरेका छन...

एतिहासिक धार्मिक स्थल रामजानकी मन्दिरको बृहद सफाई

बाराको कलैया उपमहानगरपालिकामा रहेको एतिहासिक धार्मिक स्थल रामजानकी मन्दिरको नागरिक संवाद मंचले बृहद सरसफाई गरेको छ । धर्मिक स्थल आस्थाले जोडेको हुनाले कलैया उपमहानगरपालिकाको मुटुमा रहेको रामजानकि मन्दिर कुरुप हुदै गएकोले सरसफाई गर्न लागिएको नागरिक संवाद मंचका संयोजक मुकेश साहले...

प्रहरी नायव उपरिक्षक भुवनेश्वर साह बारा अपराध मुक्त बनाएको : रामबाबु मेहता उपाध्यक्ष पत्रकार महासँघ बारा

विगत १० महिना देखि बारामा कार्यरत रहि सरुवा भएका प्रहरी नायव उपििरक्षक भुवनेश्वर प्रसाद साहलाई बाराको कलैया उपमहानगरपालिकामा एकै साथ दुई दर्जन भन्दा बढि सँघसंस्था कलैया उपमहानगरपालिका, प्रसौनि गाउपालिका लगायतले शुक्रवार सम्मान तथा विदाई गरेका छन । उधोग वाणिज्य सँघको...

सुवेदी दम्पतिको हत्यामा संलग्न ३ जना पक्राउ

सुवेदी दम्पतिको हत्यामा सलंग्न ३ जनालाई बारा प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरि सर्वजानिक गरेको छ । हत्यामा सलग्न रहेका जितपुसिमरा नगरपालिका २ बस्ने रमेस थापा, गोपाल बहादुर लामा र वडा नम्वर ३ का गुप्त बहादुर लामा रहेको बाराका प्रहरी उपरिक्षक...

विधुत कटौतिमा चरम लापरवाहि

सोनु साह, बारा बाराको कलैया उपमहानगरपालिकामा विधुत कर्यालय बाराले अनियमित तरिकाले विधुत काटदा सर्वसाधाराण मर्कामा पर्ने गरेका छन । विधुत कार्यलय बाराले पटक पटक विधुत काटदा गर्मीयाममा सर्वसधारण पिडित बनेका हुन । विहिवार विधुत कार्यलय विरुद्ध वडा ३, ५, ८,...

नगरप्रमुख द्धारा सडकको सिलन्यास

सोनु साह, बारा कलैया उपमहानगरपालिका वडा नम्वर २१ भोडाहामा बुधवार नगर प्रमुख राजेस राय यादवले सडक ढलानको सिलन्यास गरेका छन । सडक ढलानको सिलन्यास कार्यक्रममा बोल्दै प्रमुख यादवले विगतमा के भयो त्यसको पछि आफु नलाग्ने र भौतिक विकासमा गुणस्तरीय सँग...

गढिमाईलाई पर्यटक हवको रुपमा विकास गर्ने : प्रदेश प्रमुख कायस्थ

सोनु साह बारा बाराको गढिमाई दर्शन गर्न आएका प्रदेश २ का प्रदेश प्रमुख रात्नेश्वरलाल काय्स्थले गढिमाई मन्दिरलाई पर्यटक हवको रुपमा विकास गर्ने प्रदेशले लक्ष्य लिएको बताएका छन । महागढिमाई नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख कायस्थले गढिमाईको विकासको लागि प्रदेश...

1 5 6 7 15
Page 6 of 15