बारा समाचार

कलैया भुमिसुधारमा कर्मचारीको अभावले सेवाग्राहीलाई काममा सास्ती

बाराको कलैया उपमहानगरपालिकामा रहेको भुमिसुधार कार्यलयमा कर्मचारीको अभावले गर्दा दैनिक जसो कामकाज गराउन आउने सेवाग्रही मर्कामा पर्ने गरेका छन । मोहि नामसारी, कट्टा, म्याद जारी, रोका,भागवन्डा लगायतका कामको लागि १६ स्थानिय तहवाट दिनहु सेवाग्राही कार्यलय आउने गरेको तर कर्मचारी अभावले...

नेपाल कम्युनिष्ट पार्टीमा मधेशी समुदायको अपमान भएको छ : युवा नेता कुशवाहा

नेपाल कम्युनिष्ट पार्टीले जारी गरेको केन्द्रिय समितीको नाममावलीमा १० प्रतिशत पनि मधेशी समुदायको सहभागिता नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टि बाराका युवा नेता उमेश कुशवाहाले असन्तुष्टी प्रकट गरेका छन् । कम्युनिष्ट आन्दोलनको पुरानो बिरासत बाकेको बारा, पर्सा र रौतहट योगदानको उपेक्षा...

वडालाई खुल्ला दिसा मुक्त क्षेत्र बनाएरै छाडछु : वडाध्यक्ष मसुर

सोनु साह बारा बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ लाई खुल्ला दिसा मुक्त क्षेत्र बनाएरै छाडने वडाध्यक्ष जलाउदिन मंसुरले बताएका छन । करिव ५०० घर धुरी भएको यस वडावासीलाई वडा कार्यलयबाट शौचालय बनाउन सहयोग स्व्रप ३ थान रिङ्ग प्रदान गरिएको...

सिम्रौनगढलाई पर्यतकिय बनाउन अन्तराष्ट्रिय कन्फ्रेन्स

बाराको सिम्रौनगढ नगरपालिकामा शुक्रवार देखि ठुलो समारोह विच सिम्रौनगढ कन्फ्रेन्स को उदघाटन भएको छ । उदघाटन गर्दै प्रमुख अतिथि वरिष्ठ पुरातत्ववीद तारानाथ मिश्रले ‘ मिथिलाको यग भुमी सिम्रौनगढ रहेको बताएका छन । मिथिला भुमीको संरक्षण र सवद्र्धनको लागि याहाको युवाहरु...

आगलागिमा लाखौको क्षति

बाराको महागढीमाइ नगरपालिका बारियायपुर वडा १ सेमरा तेरक्षिया टोलमा आगलागी भएको छ । विहिवार विहान ४ बजे लागेको आगोमा सोखु गिरी र रामनिवाश गीरीको घर जलेर नष्ट भएको छ । आगोमा ३ वटा भैंसी ६ लााख मुल्य् बारवरको सम्पति जलेर...

सिम्रौनगढमा खानेपानीको विषयमा झडप

सिम्रौनगढमा झडप सिम्रौनगढ नगरपालिका वडा नम्वर ८ हरिहरपुरमा झडप भएको छ । खानेपानीको विषयमा भईरहेको छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र बाराका केन्द्रिय सदस्य श्यामकिशोर यादव माथि साँघातिक आक्रमण भएको प्रेश विज्ञप्ती निकाली जानकारी गराएका छन । आक्रमणमा परि यादवको टाउको...

प्रसौनिमा लोकतान्त्रिक सहभागिता बारे समिति गठन

बाराको प्रसौनी गाउँपालिकामा आज गाउँपालिका स्तरीय कार्यक्रम सल्लाहकार समिति गठन भएकोछ । गाउँपालिका प्रमुख भोला प्रसाद गुप्ताको अध्यक्षतामा १७ सदस्यीय सल्लाहकार समिति गठन भएको हो । अब गाउँपालिका भित्र कुनै पनि कार्यक्रम एवम् परियोजना संचालन पूर्व सल्लाहकार समितिसंग स्वीकृति लिनु...

एसपि बैदवार जनमुखि ब्यक्तित्व हुनः वक्ताहरु

संजय तिवारी जिल्ला प्रहरी कार्यालय बारा बाट सरुवा भई अन्यत्रै जानलागेका प्रहरी उपरिक्षक राजकुमार बैदवार जनमुखि बिचारधाराका ब्यक्तित्व भएको वक्तहरुले बताएका छन् । बारा उधोग वाणिज्य संघले बिहिवार कलैयामा आयोजना गरेको एसपि बैदवारको बिदाई कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।...

ब्यवस्थापन समितिको मानोमानीले स्कुल विद्यार्थी बिहीन

श्यामबाबु साह अभिभावक शिक्षक तथा जनप्रतिनिधिहरुको गैर जिम्मेवारीका कारण बारा जिल्लाको आधारभूत तहका सामुदायिक विद्यालयहरुको अवस्था दयनिय बनेको छ । कागजी प्रक्रियामा अधिकांश आधारभूत सामुदायिक विद्यालयहरुमा झण्डै २१ भन्दा बढी विद्यार्थीहरु अध्यययरत रहेको हाजिरी रजिष्टरहरुमा देखाईए पनि विद्यालयहरुमा एक विद्यार्थीहरु...

बारा जिल्लामा ‘आरकेस्ट्रा’ र ‘डिजे’ बन्द गराउँदै जनप्रतिनिधि

तराईको गाउँ–सहरमा बढ्दो डीजे बाजा, आरकेस्ट्रा संगै अश्लील भोजपुरी गीतमाथि निगरानी बढोको छ । बिवाह र पार्टीको सिजनमा मनोरञ्जनका नाममा सांस्कृतिक कार्यक्रममार्फत बजाइने डीजे संगैअश्लील गीतले सामाजिक विकृति बढेपछि रोक लगाउन थालिएको हो । कलैया उपमहानगरपालिकाले यस्तो प्रवृत्ति जारी राख्नेलाई ५ हजार...

1 6 7 8 15
Page 7 of 15