रौतहट समाचार

नेता साहको अवरोध पछि अवैध कटानी बन्द, सहमतीमा गर्ने निर्णय

संजय कुमार सहनी सहरी सवकास मनत्रालयको आयोजना अन्र्तगत रौतहटको गौर नगरपालिकामा सडक बिस्तारको क्रममा भईरहेको अबैध कटानी विभागको निर्देशन पश्चात समेत नरोकिएपछि युवा नेता शम्भु साह सहितको टोलीले श्क्रबार आज वडा नं. ७ सिसवामा अवरोध गरेका छन । विहीवार गौर...

रौतहटमा सडक बिस्तारको नाममा भएको कटानी अवैध रहेको विभागको पुष्टि

रौतहटमा सडक बिस्तारको नाममा भएको कटानी अवैध रहेको विभागले पुष्टि गरेको छ विभागका डिजी शिवहरी शर्माले शहरी विकास कार्यालय पर्सालाई पत्रचार गर्दै कटानी भ एको जग्गा पुर्न लगाउन र वाहिरवाट माटो ल्याई शुन्य देखि पुनः काम शुरुवात गर्न निर्देशन दिनुभएको...

हप्ता नबित्दै चर्कियो सडक, गौरका ठेकेदार जयसवाल मालामाल, जनता कङ्गाल

संजय कुमार सहनी रौतहटको गौर नगरपालिका वडा नं.१ म रहेको रामजानकी धर्मशाला पछाडिपट्टीको बाटो गुणस्तरहीन ढलान गरी काम सम्पन्न गरिएको पुष्टि भएको छ । ढलानको काम सम्पन्न भएको हप्ता नबित्दै ठाउँ ठाउँमा चर्किन र भासिने अवस्थामा पुगेपछि काम गुणस्तरहिन छड,...

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जन्मकैदको फैसला

रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले जन्मकैदको फैसला सुनाएको छ । हिन्दु युवा संघ बीरगन्जका तत्कालिन अध्यक्ष काशी नाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जन्मकैद भएको हो । जनकपुर उच्च अदालतको बीरगन्ज इजलासले चैत २० गते...

विमान दुर्घटनामा ज्यान गुमाएका अवधेशको परिवारलाई आर्थिक रौतहटबासीको सहयोग

यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तर भएको छ । रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध...

प्रदेश नं. २ ‘बेटी पढाऊ, बेटी बचाऊ’ संचालन हुने

जनकपुर, चैत्र १३ – प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । यो योजना...

तराई मुक्ति मोर्चाको सैन्य कमान्डर यादव पक्राउ

रौतहट, चैत १२ – भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य कमान्डर एवम् रौतहट जिल्ला इन्चार्ज बारुद सिंह भनिने सुरेन्द्र यादव पक्राउ परेका छन् । सर्लाही प्रहरीले आइतबार  मध्येराति यादवलाई पक्राउ गरेको हो । ज्वाला सिंह नेतृत्वको जनतान्त्रिकमा लामो समयदेखि भूमिगत...