देशको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुन्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुनसक्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र सेजमा रहेको बल्क ए को शिलान्यास गर्दै उनले सर्वाेपरी जनता भएको देश नेपालमा तराई, पहाड, हिमालका...




