अधिनायकवाद सरकार पाच बर्ष सम्म नटिक्ने ,बिचमै ढल्ने : पुर्व सभासद राधेचन्द्र यादव
नरेश गुप्ता नेपाली कांग्रेसको केन्द्रिय सद्स्य एवम पुर्व सभासद राधेचन्द्र यादव बर्तमन सरकारले देखाएको अधिनायकवाद ,सर्व सताबादको कारण सरकार पाच बर्षसम्म नटिक्ने दाबी गर्नु भयको छ। नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुसार देश भर सरकार विरुद्ध बृहत प्रदर्शनिलाई बाराको कलैयामा पुव...










