मुख्य समाचार

जवरजस्ती करणी नियन्त्रण बारे अन्तरक्रिया कार्यक्रम (भिडियो सहित)

जवरजस्ती करणी शरिर भित्रको अपराध रहेको बाराका प्रमुख न्याधिस प्रकाश खरेलले. बताएका छन । मान्छेको सवै भन्दा ठुलो कुरा उसको आत्मा सम्मान, स्वाभिमान रहेको प्रमुख न्याधिस खरेलले.बताएका थिए । शरिरमा भएको घाउ निको भएर शुन्य भएर जान्छ तर जवरजस्ती करणी...

हुलाकी राजमार्गलाई ३० मिटरमा निर्माण गराउन कलैया उपमहानगपालिकको माँग

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीरगन्ज–कलैया–बरियापुर हुलाकी सडकलाई उचित मुअब्जा दिएर ३० मिटरमा निर्माण गराउनको लािग ज्ञापन पत्र बुझाएका छन्। आईतबार बिशेष औद्योगिक क्षेत्रमा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको शिलान्यास कार्यक्रममा आएका प्रधानमन्त्री ओलीलाई...

गुरूयोजना सहित नगरपालिकाको विकास गर्ने नगर प्रमुख यादव

महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले नगरपालिकाको विकास गर्न गुरु योजना बनाएर अगाडि बढने बताएका छन । नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष २०७५/०७६ को लागि पुर्व तयारी बैठक, छलफल तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले नगर क्षेत्रको विकासको...

ठाकुरराम क्याम्पस बिवाद : दोषि प्रहरीलाई बिभागिय कारवाहीको मांग गर्दै ज्ञापनपत्र

वीरगञ्ज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा गत चैत्र १५ गते चलिरहेको स्नातकोत्तर स्तरको परिक्षामा नेपाल बिधार्थी संघ ठाकुररामका स्ववियु सभापतिका उम्मेद्वार मनोज साह र अखिल क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्ष संदिप बिक्रम साहमाथि भएको दुव्र्यवहार बिषयलाई लिएर नेपाल बिधार्थी संघका केन्द्रिय...

एक्सनमा बारा प्रहरी : डेढ करोड भन्दा बढी मुल्यको कालो मरिच तथा मालसमान पक्राउ

जिल्ला प्रहरीले कार्यालय बाराले अहिले सम्मकै ठुलो सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी गस्ती टोलीले बाराको पचरौता नगरपालिका वडा नं. ९ बाट डेढ करोड भन्दा बढी मुल्य बराबरको मालसमान सहित एकजना लाई पक्राउ गरेको छ...

देशको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुन्छ : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताबाहेकका कुरा परिवर्तन हुनसक्ने बताएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र सेजमा रहेको बल्क ए को शिलान्यास गर्दै उनले सर्वाेपरी जनता भएको देश नेपालमा तराई, पहाड, हिमालका...

सडक ढलानमा देखिएको समस्या नगर प्रमुख यादवद्वारा समाधान

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले सडक ढलान तथा नाला निमार्णमा देखिएको विवादको समाधान गरेका छन । नगरपालिकाको वडा नम्बर २ को ब्रहमबाबाको मन्दिर देखि नयकाटोल हुँदै हुलाकी राजमार्ग जोडने सडकसम्म एक किलोमिटरसम्म २० फिटमा निमार्ण हुन लागेको सडक...

प्रदेश २ का मन्त्रीको चेतावनीः केन्द्र सरकारले बेइमानी गरे कर दिन्नौं

सप्तरी । प्रदेश २ मा एक मन्त्रीले केन्द्र सरकारलाई पूर्वाग्रही नहुन खबरदारी गरेका छन् । नभए प्रदेशमा उठेको कर केन्द्रमा नपठाउने उनको चेतावनी छ । केन्द्रसँग ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार छ तर, प्रदेश २ मा मधेसी दलहरु मिलेर...

प्रमुख तीन पार्टीमा नेतृत्व हाबी देशकै लागि खतराको संकेत

काठमाडौं । प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। अाजको अन्नपूर्णमा खबर छ-वैचारिक/राजनीतिक पक्षमा...

दुई देशबीच भएको समझदारी अनुसार नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौँ : भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारीअनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउनेछ । नेपाल र भारतबीच भएको समझदारीअनुसार बर्दिबास–जयनगर ६८ दशमलव ७२ किलोमिटर लामो रेलमार्ग निर्माणको काम...

1 21 22 23 28
Page 22 of 28