खुम्चिदै ऐतिहासिक ५२ बिघाको झरोखर पोखरी
बारा । बाराको ऐतिहासिक क्षेत्र सिम्रौनगढको मानव निर्मित ५२ बिगाहामा फैलिएको झरोखर पोखरी पछिल्ला दिनमा खुम्चिदै आएको छ । बढ्दो अतिक्रमण र मरमत सम्भारको अभावका कारण ५२ बिगाहाको पोखरी खुम्चिएर २२ बिगाहामा आएको हो । नेपाल भारत सिमानाको १० गजासँगै...




