मुख्य समाचार

छोरा बुहारीबाट पिडित भएका अंसारी दम्पति न्याय माग्न नगरपालिकामा

महागढीमाई नगरपालिका १० का गंजभवानीपुर निवासी छोरा बुहारीबाट पिडित भएका अंसारी दम्पति न्याय मांग्न मंगलबार नगरपालिकामा आएका छन । गंजभवानीपुर निवासी ७६ वर्षिय बृद्ध मंसुर मिया अंसारी र वहांका श्रीमति ७० वर्षिय मोसलमा खातुन न्याय मांग्न महागढीमाई नगरपालिकाको न्यायिक समितिमा...

एकिकृत सम्पती कर बुझाउन अनिवार्य नगर प्रमुख यादव

महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले नगरवासीहरुले एकिकृत सम्पति कर अनिवार्य बुझाउने पर्ने बताएका छन । नगरपालिकाका पदाधिकारी तथा कर्मचारीका लागि एकिकृत सम्पतीकर सम्बन्धि दुई दिने अनुशिक्षण कार्यक्रमको मंगलबार समुदघाटन गर्दै नगर प्रमुख यादवले सम्पति करको दायरामा आउनुपर्ने...

१३ खर्ब १५ अर्ब १६ करोडको बजेट

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा मंगलबार बजेट प्रस्तुत गरे। डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको...

गणतन्त्र दिवको अवसरमा नेबिसंघ बाराद्धारा कलैया अस्सपतालमा फलफूल बितरण

११ औं गणतन्त्र दिवस को अवसरमा नेबिसघ जिल्ला कार्यसमिति बाराले कलैया स्थित जिल्ला अस्पताल कलैयाका बिरामीहरुलाई फलफूल बितरण गरेको छ । मंगलबार नेबिसघका केन्द्रिय सहमहामन्त्री राजेश रौनियार को प्रमुख आथित्य मा तथा नेबिसघ बारा का जिल्ला अध्यक्ष राकेश पान्डे को...

राजपा-फोरम गठबन्धन टुट्ने आशंका

जनकपुर । प्रदेश-२ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले सय दिन नकाट्दै सत्तारुढ संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन धर्मराउन थालेको छ । संघीय सरकारमा उपेन्द्र यादव नेतृत्वको फोरम सहभागी हुने गरी प्रधानमन्त्री केपी ओलीसँग सोमबार लिखित सहमति...

विप्लव र सीके राउत समूह सेनाको निगरानीमा

काठमाडाैं । नेपाली सेनाले नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूहलाई निगरानीमा राख्ने भएको छ । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै यी दुई समूहलाई शान्ति सुरक्षाका चुनौतीका रुपमा चित्रण गरेको हो । अाजको कान्तिपुरमा खबर छ-सैनिक मुख्यालय,...

नीति तथा कार्यक्रम सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सरकारको आव २०७५/७६ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रममाथि छलफलमा उठेको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि उक्त प्रस्ताव निर्णयार्थ सभामा प्रस्तुत गरिएको थियो । यसअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस र प्रतिपक्ष...

वडाध्यक्षद्धारा जनता माविमा अनिवार्य कम्पयुटर शिक्षाको उदघाटन

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर ३ जनता मावि भवानीपुरमा अनिवार्य कम्पयुटर शिक्षा उदघाटन गरिएको छ । कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष जलाउदि मंसुरले वडा नम्वर ३ मा रहेका ३ वटै सरकारी विधालयको गुणस्तर सुर्धान आफु जे पनि गर्ने प्रतिवद्धता गरेका छन...

नेपाल संघिय समाजवादी पार्टीको महिला भेला सम्पन्न हिटलरको जस्तो उग्रवादी सोचले मुलुक चल्दैन : केन्द्रिय उपाध्यक्ष यादव

नेपाल संघिय समाजवादी पार्टीको संगठित महिलाहरुको जिल्ला भेला आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंजको हरिओम पार्टी प्यालेसमा सम्पन्न भेलाको उद्घाटन गर्दै पार्टीका जिल्ला अध्यक्ष हरेन्द्र साह कानुले गाउँ गाउँमा हुने महिला हिंसा, अन्याय अत्याचारलाई समाप्त पार्न महिलाहरु थप सशक्त...

एतिहासिक धार्मिक स्थल रामजानकी मन्दिरको बृहद सफाई

बाराको कलैया उपमहानगरपालिकामा रहेको एतिहासिक धार्मिक स्थल रामजानकी मन्दिरको नागरिक संवाद मंचले बृहद सरसफाई गरेको छ । धर्मिक स्थल आस्थाले जोडेको हुनाले कलैया उपमहानगरपालिकाको मुटुमा रहेको रामजानकि मन्दिर कुरुप हुदै गएकोले सरसफाई गर्न लागिएको नागरिक संवाद मंचका संयोजक मुकेश साहले...

1 6 7 8 28
Page 7 of 28