समाचार

सुनको भाउ बढ्यो

सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी...

४ हजार रुख काटिसक्यो सेनाले, अब ट्रयाक बनाउन थाल्ने

नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दुरीको काठमाण्डौं–निजगढ एक्सप्रेस हाइवे (फास्टट्रयाक) को निर्माण कार्य शुरु गर्ने तयारी थालेको छ ।  आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाकमा परेका वनका रुख कटानमुछान पुरा गरेपछि सडक निर्माण थाल्ने भएको हो ।...

सप्तरीमा चिसोले मर्नेको संख्या २३ पुग्यो

अत्यधिक चिसोका कारण सप्तरीमा थप तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका–२ रामपुरा बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साह तथा सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार...

वीरगञ्जलाई प्रादेशिक राजधानी मांग गर्दै बिगत ८ दिन देखी रिलेअनसन जारी

वीरगञ्जलाई प्रदेश नंबर २ को प्रादेशिक राजधानी बनाउन माग गर्दै घण्टाघरमा शुक्रबार आठौैं दिन पनि रिले अनशन जारी छ ।  बिहिबार रिलेअनशन बिन्ध्याचल ठाकुरको अगुवाईमा बसेको थियो । बिहिबार रिले अनशनमा स्थानिय नेता बिकाश पाण्डे, बिन्दवासी गाउँपालिका वडा नंबर २...

शितलहरको कहरः जोडोमा कठ्याग्रिएर बारामा अहिलेसम्म ४ को मृत्यु

शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक÷एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी...

कांग्रेस–मधेसीबीच तालमेलको तयारी

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन्...

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

काठमाडाैं । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्री...

कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव

अजय साह बारा, २७ पुस  कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए ।  कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि...

बारामा २९६ औ पृथ्वी जयन्ति मनाईयो

स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।  गणतन्त्र पछि पहिलो पटक पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएर मनाईएको छ । पृथ्वीनारायण शाहको फोटो...

फोरम नेता यादवद्धारा १५ करोड लागतको १० कट्ठा जग्गा दान

सप्तरी २७, पुस ।  संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् । करिब १५ करोड...

1 18 19 20 24
Page 19 of 24