बाराको सिम्रौनगढमा चिसोले कठ्याग्रिएर एकको मृत्यु
अजयकुमार साह, कलैया २७ पौष बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ । यस अघि सोमबार पनि सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको चिसोले ज्यान गएको थियो ।...



