समाचार

प्रधानमन्त्री ओलीले टेलिकमसँग सोधेः बिदाको दिनमा फोन किन बिग्रिन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी स्वामित्वको टेलिफोन सेवा कम्पनीसँग रुष्ट रहेछन् । आजको राजधानी दैनिकमा खबर छ–जनगुनासो ज्यादै सुनेपछि नेपाल टेलिकमकी कार्यकारी निर्देशक कामिनी राजभण्डारीतिर फर्किएर सोधे, ‘बिदाको दिन फोन किन बिग्रिन्छ ’ उनले टेलिकमको सबै प्रगति विवरण सुने । त्यसपछि...

राष्ट्र बैङ्क नै घाटामा

काठमाडौं । विगत ४ आर्थिक वर्ष (आव)मा लगातार खुद नाफा कमाएको नेपाल राष्ट्र बैङ्क गत आवमा भने घाटामा गएको छ । यद्यपि, केन्द्रीय बैङ्क नाफामूलक संस्था भने होइन । गत आवमा बैङ्कले रू. ७ अर्ब ५० करोड खुद नोक्सान बेहोरेको...

प्रदेश सांसदले किन मागे ५०–५० लाख !

संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । आजको नागरिक दैनिकमा खबर छ–निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन...

मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या

रोजगारीका लागि मलेसिया पुगेका झापाका मोहनकुमार राजवंशीको हत्या भएको छ । झापा कन्काई नगरपालिका वडा नं ६ स्थायी घर भएका ३२ वर्षीय राजवंशी बिगत दुई वर्षदेखि मलेसियाको राजधानी क्वललाम्पुरस्थित एक क्लवमा कार्यरत थिए । सोमवार राति करीव दुई वजेतिर अज्ञात...

५ सयको नयाँ नोट बजारमा, पूराना नोट पनि सबै चल्ने

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले ५ सय रूपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । आकार र रङ्ग पहिलाकै हुने तर दुईओटा बाघहरूको चित्रको सट्टामा एउटा मात्र पाटेबाघकोचित्र भएको उक्त दरको नयाँ नोट केन्द्रीय बैङ्कले बुधवारदेखि चलनचल्तीमा ल्याएको हो । नयाँ...

गृह मन्त्रालयद्वारा ६० सिडिओको सरुवा (नामावली सहित)

काठमाडौँ : गृह मन्त्रालयले ६० जना प्रमुख जिल्ला अधिकारी (सिडियो) को सरुवा गरेको छ । सिडियोहरुलाई प्रदेश सरकार अन्तरगत राख्ने तयारी भइरहेका बेला मन्त्रालयले बिहीबार ति सबैलाई सरुवा गरेको हो । सरुवा गरिएका अधिकारीहरुको पूर्ण विवरण निम्न अनुसार रहेका छन् :...

माेदी अाउन २ हप्ता बाँकी छँदै काठमाडाैंमा ‘सर्च अप्रेशन’ सुरू

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा अाउन दूर्इ साता बाँकी नै छ, यता काठमाडाैंमा भने सुरक्षा व्यवस्थाकाे नाममा कडाइ हुन थालेकाे छ । बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन...

साउदीमा मृत्युदण्डको फैसला सुनाइएका यादवलाई मृतकका परिवारद्वारा माफी, माफिपत्रमा भयो हस्ताक्षर

पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा...

प्रधानमन्त्री ओलीलाई ३३ केजी सुन तस्करी छानविन समितिको दुई घन्टे ‘ब्रिफिङ’

काठमाडौं । साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रारम्भिक ब्रिफिङ गरेको छ। गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित छानवीन समितिले अनुसन्धानको विवरणसहित प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गराएको हो । पछिल्लो २...

९ हजार नेपालीको टीपीएस खारेज गर्दै अमेरिकाबाट देश निकालाको तयारी

मेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको द वासिङट्न पोष्टको अनलाइन संस्करणमा खबर छ ।...

1 5 6 7 24
Page 6 of 24