समाचार

मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा तयारी

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने भ्रमणका लागि २८ वैशाखमा नेपाल आउने कार्यतालिकाअनुसार तयारी सुरु भएको छ । यद्यपि, भ्रमण मितिको औपचारिक टुंगो भने लागेको छैन । प्रदेश २ सरकारले जनकपुरमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ । जानकी मन्दिरमा उनले...

भूकम्प पछिका ३ वर्ष : कसको कति सहयोग ? कहाँ कति प्रगति ? हेर्नुहोस् विवरण

काठमाडौं । काठमाडौंका तत्कालीन सिडिओ एकनारायण अर्यालले घर भत्काउन आवश्यक उपकरण खरिद गर्ने भन्दै गृह मन्त्रालयमा प्रस्ताव पठाएको बताएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तर, गृहको विपत् व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव केदार न्यौपानेले भने, ‘घर भत्काउने उपकरण चाहियो भनेर यहाँ प्रस्ताव पेस...

प्रदेश २ : सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट

प्रदेश २ को सरकारले चालु आर्थिक वर्षको ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विजयकुमार यादवले मंगलबारको बैठकमा आगामी असार मशान्तसम्मका लागि बजेट ल्याएका हुन् । मन्त्री यादवले बजेटमा किसानको हित सरकारको...

मन्त्रीपरिषद निर्णय : सार्वजनिक सेवामा बन्दहडताल गर्न नपाउँने

सुभाष साह काठमाडौं सरकारले सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल गर्न नपाउँने निर्णय गरेको छ । सार्वजनिक हितका लागि आवश्यक सेवामा बन्दहडताल हुँदा मुलुक र जनतालाई प्रत्यक्ष असर पर्ने कारणले सरकारले बन्दहडताल निषेध गर्दै सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नेछ...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो मे ११ अर्थात यही वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी त्यहि दिन धार्मिकस्थल जनकपुर जाने तय भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । मोदीको यसपटकको नेपाल भ्रमण उनी सत्तामा आएदेखि...

जवरजस्ती धर्म परिवर्तन गराए देश निकाला ! एनजीओ र विदेशी नागरिक निशानामा

जवरजस्ती धर्म परिवर्तन गराउने विरुद्ध सरकारले कडा कानुन ल्याउने तयारी गरेको छ । नेपालमा सञ्चालित करिव २५० राष्टिय तथा अन्तराष्टिय गैरसरकारी संस्था र त्यसमा कार्यरत विदेशी नागरिकले जवरजस्ती धर्म परिवर्तन गराउन थालेपछि सरकारले कडा कानुन ल्याउने तयारी गरेको प्रधानमन्त्री कार्यालयले...

बलात्कारीलाई फाँसी हुनुपर्छ : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बलात्कार घटनाका दोषीलाई फाँसीको सजाय दिनुपर्ने बताएका छन् । कडा कानुन नबनेसम्म बलात्कारीलाई तह लगाउन नसकिने उनले बताए । श्रृङखलावद्ध रुपमा भैरहेका महिला हिंसाका घटनाका पछाडि फितलो कानुन पनि एउटा कारण भएको उनको तर्क...

विराटनगर स्थित आचार्य श्रीनिवासमाथि गोली हानेको आशंकामा ४ जना पक्राउ

हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङका दुई जनालाई घटना भएकै दिन आइतबार र अरु दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले...

वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम...

सबै यातायात समिति खारेजीको तयारी: अब कम्पनी ऐनअन्तर्गत दर्ता हुने, कति छन् सेवा समिति ?

सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता...

1 6 7 8 24
Page 7 of 24