समाचार

रमेश खरेलको राजीनामा स्वीकृत

गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ।खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए। सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको थियो। खनालसँगै आइजिपीको दौडमा रहेका खरेलले आफ्नो मूल्यांकन नभएको भन्दै राजीनामा...

देशभरका जिल्ला स्तरीय सरकारी कार्यालयहरु खारेज, सबै सम्पत्ति स्थानीय तह मातहतमा

देशभरका जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ । खारेजीमा परेका जिल्ला सरकारी कार्यालयहरुमा कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाइ, भूसंरक्षण, जनस्वास्थ्य, महिला विकास...

डिआइजी रमेश खरेलले दिए राजीनामा

नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि असन्तुष्ट खरेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि अनलाइनखबरसँग कुरा गर्दै खरेलले भनेका थिए, ‘म ह्युमिलेट (अपमानित) भएर...

सामुहिक बलात्कार गर्ने पाँच जना आरोपीत कारागार चलान

१५ बर्षीया बालिकाको सामुहिक बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले चैत २७ गते पाँच मुख्य आरोपीतलाई थुनामा राखी कारवाही अगाडी बढाउँने निर्णयसंगै उनीहरु पुर्वपक्षका लागि जेल चलान भएका छन् । अदालतले मुख्य आरोपित सन्तोष घिमिरे, दिवस गड्तौला, सुदिप वजगाई, भोला तामाङ...

मन्त्रीपरिषद निर्णय नेपाल प्रहरीको महानिरिक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र खनाललाई

सरकारले नेपाल प्रहरीको महानिरिक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरिक्षकमा शैलेन्द्र खनाललाई बढुवा गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसंगै नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको १० औं महानिरीक्षकमा शैलेन्द्र खनाल भएका छन् ।...

६ वर्षमा रक्सौलबाट काठमाडौंमा रेल

नेपाल–भारतबीच रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्ग निर्माणबारे सहमति भएको र तत्काल यसको सम्भाव्यता अध्ययन गरिने समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। समाचार अनुसार विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्र दुई देशबीच लगानीको मोडालिटी र कार्यान्वयनलाई अन्तिम रुप दिइनेछ । रक्सौलदेखि काठमाडौंसम्म...

हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार

विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान तीन बजेतिर सौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो । उनको छातीमा गोली लागेको प्रहरी स्रोतले बतायो । उनको विराटनगरस्थित न्युरो अस्पतालमा...

चिनियाँ र भारतीय रेलको भेट अब काठमाडौंमा

पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ । काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ । आजको...

अोलीको भारत भ्रमणः विद्युतीय रेलदेखि पानीजहाज चलाउनेसम्मका सम्झौता

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमतिदेखि नेपाललाई समुद्रसँग जोड्नेसम्मका सम्झौता भएका छन् । शिलान्यास गरेको झन्डै एक दशकपछि वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसिपी) पनि सञ्चालनमा ल्याइएको छ । अाजको नयाँ पत्रिकामा खबर छ-मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको...

दिल्ली-काठमाडौं रेल सेवा सुरु गर्ने सहमति, पेट्रोलियम पाइपलाइनको पनि आजै शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको विकासमा कसरी साझेदार बन्न सकिन्छ भन्ने विषयमा भारत गम्भीर रहेको बताए...

1 7 8 9 24
Page 8 of 24