Tag Archives: राजेश राय यादव

कलैया उपमहानगरपालिकाका नगरप्रमुख यादवद्धारा अभिभावकत्व ग्रहण

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले बिद्यालयबाट बाहिर रहकी अर्काको एक जना अर्काकी बालिकाको अभिभावकत्व ग्रहण गरी बिद्यालयमा आईतबार भर्ना गराएका छन् । कलैया उपमहानगरपालिका १२ शितलपुरका ४ बर्षिय बालिका प्रिया कुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालय...

नगरप्रमुख यादवद्धारा पसाहा बाँधको शिलान्यास

कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादवले एक कार्यक्रम बीच पसाहा खोलाको बाँधको आइतबार शिलान्यास गरेका छन । वडा नं. १४ बघवनमा पर्ने पसाहा खोलाको बाँधको वडाध्यक्ष सुरेन्द्र प्रसाद जैसवाल सँगै बाँधको शिलान्यास गरेका हुन । वर्षाको बेलामा पसाहा खोलामा आउने...