Tag Archives: वाणिज्य तथा आपूर्ति मन्त्री

खाद्य संस्थान र आयल निगमबाट ४४८ जना कर्मचारीलाई हटाउन आपूर्तिमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले आफ्नो मन्त्रालय मातहतका बिभागहरुमा अबैध रुपमा भर्ना गरिएका साढे चार सय बढी कर्मचारी हटाउन निर्देशन दिएका छन् । यादवले यसअघिका उच्च अधिकारीहरूले अबैध रुपमा नियुक्ति गरेका कर्मचारीहरुलाई तत्काल हटाउन निर्देशन दिएका...