Tag Archives: Anuapama Yadav

कलैया अस्पताल बारे कलैयालाईभ को बिहान ३ बजेको रिर्पोट (भिडियो सहित)

बारा क्षेत्र नं. ३ का सभासद् रामबाबु यादव, सहायक जिल्ला अधिकारी मुकेश कुमार केशरी र नागरिक समाजका अगुवा उमेशलाल दाश लगायतको टोलीले दुई दिन पहिले कलैया अस्पतालमा गरेको छड्ने चेकिङ्गमा अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट अनुपमा यादव लगायतका कर्मचारीहरु अनुस्थित रहेको समाचार...