Tag Archives: Bara News

बारामा दुई वटा पुल चार लेनको बन्दै

बारामा दुई वटा पुल चार लेनको बन्ने भएको छ । सडक विभाग मातहतको पुल महाशाखाले बारामा चार लेनको दुई वटा पुलको निमार्ण कार्य शुरु गरेको छ ।  वीरगञ्ज–पथलैया छ लेन र पथलैया–दुधौरामा एक–एक वटा गरी चार लेनको दुई वटा पुलको...

बारामा ज्योति लाईफ इन्सोरेन्सको शाखा

अजयकुमार साह कलैया, २९ पौष बारामा ज्योति लाईफ इन्सोरेन्सको शाखा बाराको कलैया भरतचौकमा ज्योति लाईफ ईन्सोरेन्सको शाखा एक कार्यक्रम विच उदघाटन भएको छ । ईन्सोरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीले रिबन काटेर कार्यलयको उदघाटन गरेका थिए ।  मानिसको शरिर जसरी...

जिल्ला प्रहरी कार्यालय बाराद्धारा १ सय ७८ सवारीसाधनमाथी कारवाही

अरुणकुमार साह  कलैया, २९ पौष  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय कलैयाले लागु औषध,विष्फोटक पदार्थ, साना हातहतियार समेतलाई लक्षित गरी २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर र संघिय प्रहरी ईकाई कार्यालय बिरगंज बाट भएको निर्देशित अभियान अन्तर्गत शुक्रबार २१ स्थानमा...

शितलहरको कहरः जोडोमा कठ्याग्रिएर बारामा अहिलेसम्म ४ को मृत्यु

शीतलहरका कारण बारामा जाडोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको संख्या चार पुगेको छ । बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना र बारागढी गाँउपालिका र प्रसौनीमा एक÷एकको मृत्यु भएको छ । विहीबार सिम्रौनगढ–९ बसबरियाका ६५ वर्षिय नन्दलाल यादवको मृत्यु भएको स्थानीय अरविन्द यादवले जानकारी...

कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव

अजय साह बारा, २७ पुस  कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए ।  कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि...

बारामा २९६ औ पृथ्वी जयन्ति मनाईयो

स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रम गरि मनाइएको छ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ ।  गणतन्त्र पछि पहिलो पटक पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिएर मनाईएको छ । पृथ्वीनारायण शाहको फोटो...

बाराको सिम्रौनगढमा चिसोले कठ्याग्रिएर एकको मृत्यु

अजयकुमार साह, कलैया २७ पौष  बाराको सिम्रौनगढ नगरपालिका–९, बसबरिया टोलका ६५ वर्षीय नन्दलाल यादवको चिसोले कठ्याग्रिएर ज्यान गएको छ ।  यस अघि सोमबार पनि सिम्रौनगढ नगरपालिका–८, कचोर्वाका ६० वर्षीय अनसिक राय यादवको चिसोले ज्यान गएको थियो ।...

तस्करीका मालसमानहरु भंसार चलान, तस्करलाई चैनमा रहन्न दिन्नौ : प्रहरी प्रवक्ता साह

बिभिन्न मिति, समयमा र स्थानमा प्रहरी कार्यलयलले भारत बाट भन्सार चोरी पैठारी गरी नेपाल भित्रयाई लुकाई छिपाई राखेको मालसमान भंसार पठा्एको छ ।  करिब १ लाख ९५ हजार २ सय ३० रुपैयाको विभिन्न सर्टिङ्ग सुटिङ्गका थान कपडा, चिनी, मल ,...

बाराका शितलहर पिडितलाई चितवनका व्यवसायीको न्यानो कपडा

चितवनको पर्साबजारका व्यवसायीहरुले बारामा शितलहरबाट पिडितहरुलाई सोमबार न्यानो कपडा बितरण गरेका छन् ।  तराईमा अत्याधिक चिसो बढेर केहीको मृत्यु समेत भएपछि पर्साका व्यवसायीहरुले करिब १० लाख बराबरको न्यानो कपडा संकलन गरेका थिए ।  व्यवसायीहरुको एक समुहले आन्तरीक रुपमा पिकनिकको लागी...

कलैया उपमहानगरपालिकाद्धारा कम्बल बितरण

अजय कुमार साह बारा, पुस २४  कलैया उपमहानगरपालिकाले चिसोबाट पिडित बनेका स्थानीयहरुलाई राहत दिनको लागि कम्बल बितरण गरेको छ ।  दुई हप्ता देखि एक्कासी बढेको चिसोबाट पिडित बनेका दलित, जेष्ठ नागरिक, एकल महिल र सुत्केरीहरुलाई राहत दिनको लागि कम्बल बितरण...

1 2 3
Page 2 of 3