चिसो बढेसँगै गढीमाई साझेदारीले दाउरा बाँड्दै
श्याम गुप्ता पुस २४ बारा । बाराको पथलैया स्थित श्री गढीमाई साझेदारी वन व्यवस्थापन समूँहले आफ्नों क्षेत्रमा पर्ने विभिन्न १५ वटा गाउँमा दाउरा वितरण गरेको छ । शितलहर र हुस्सुका कारण सर्वसाधारणको जनजिवनमा प्रतिकुल असर हुँन थाले पछि साझेदारीले यस...