Tag Archives: Featured

भिडियो र तस्बिरमा हेनुहोस् माघे संक्रान्ति गढिमाई मेला

आज माघे संक्रान्तिको दिन बाराको बरियारपुर स्थित गढिमाई मन्दिरमा भक्तजनहरुको झुँइचो लागेको छ । तराईमधेशका जिल्लाहरु तथा छिमेकी देशको भारतबाट पनि भक्तजनहरु दर्शन गर्न पुगेका छन् ।...

माघे संक्रान्ति : बाराको गढिमाई मन्दिरमा भक्तजनहरुको घुँइचो (फोटो फिचर)

माघे संक्रान्तिको अवसरमा बाराको बरियारपुर  स्थित गढिमाई मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । हरेक बर्ष माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको दिन देश बिदेशबाट भक्तजनहरु गढिमाई दर्शन गर्न आउँने गर्छन् ।  बिशेषगरी आज नदी तथा तालतलाउमा स्नान गरी मन्दिरमा...

आज माघे संक्रान्ति : यस्तो छ माघीको धार्मिक तथा सामाजिक महत्व

काठमाडौ, माघ र  माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। यस दिन नेपालमा सार्वजनिक विदा दिइन्छ। ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश...

बिरगंजलाई प्रादेशिक राजधानी बनाउँने मांग सहित सुरु भएको रिलेअनसन दशौं दिन पनि जारी

कलैयालाईभ बिरगंजलाई प्रादेशिक राजधानी बनाउँने मांग सहित सुरु भएको रिलेअनसन आईतबार दशौं दिनमा प्रवेश गरेको छ । रिलेअनसनमा बिभिन्न संघस्स्थाले एक्यबद्धता जनाउँदै आएका छन् ।  आईतबार हिन्दू परिषद नेपाल पर्साले प्रदेश नं.२ को राजधानी बीरगंज हुनु पर्ने माँग गर्दै आएको...

थारू समुदायमा माघी पर्वको रौनक

काठमाडौं, ३० पुस ।  थारु समुदायको ठूलो पर्व माघी सुरु भएको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दछन् । यो पर्वका अबसरमा थारु समुदाय गाउँका महतवाको घरमा जम्मा भएर वर्ष भरिको योजना बनाउने परम्परा रहेको छ...

जिल्ला प्रहरी कार्यालय बाराद्धारा १ सय ७८ सवारीसाधनमाथी कारवाही

अरुणकुमार साह  कलैया, २९ पौष  जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय कलैयाले लागु औषध,विष्फोटक पदार्थ, साना हातहतियार समेतलाई लक्षित गरी २ नं.प्रदेश प्रहरी कार्यालय जनकपुर र संघिय प्रहरी ईकाई कार्यालय बिरगंज बाट भएको निर्देशित अभियान अन्तर्गत शुक्रबार २१ स्थानमा...

​माओवादी केन्द्रले सरकार छाड्यो, गिरिराजमणिले बुझाए प्रधानमन्त्रीलाई सामुहिक राजीनामा

२८ पुस, काठमाडौं ।  नेकपा माओवादी केन्द्र शुक्रबारबाट औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ। शुक्रबार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा गरेपछि माओवादी केन्द्र औपचारिक रुपमा सरकार बाहिरिएको हो ।  शुक्रबारको मन्त्रिपरिषदको बैठकपछि विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई...

४ हजार रुख काटिसक्यो सेनाले, अब ट्रयाक बनाउन थाल्ने

नेपाली सेनाले मध्य तराईबाट राजधानी जोडने छोटो दुरीको काठमाण्डौं–निजगढ एक्सप्रेस हाइवे (फास्टट्रयाक) को निर्माण कार्य शुरु गर्ने तयारी थालेको छ ।  आयोजना निर्माणको जिम्मा पाएको नेपाली सेनाले ट्रयाकमा परेका वनका रुख कटानमुछान पुरा गरेपछि सडक निर्माण थाल्ने भएको हो ।...

कलैयाको उपमहानगरपालिकामा ९१ करोडको बजेट सार्वजनिक कलैया उपमहानगरपालिकाको विकास चाहेर पनि कसैले रोक्न नसक्ने : मन्त्री यादव

अजय साह बारा, २७ पुस  कलैया उपमहानगरपालिकाको विकासलाई चाहेर पनि कसैले रोक्न नसक्ने खानेपानी तथा सरसफाई मन्त्री महेन्दं यादवले बताए ।  कलैया उपमहानगरपालिकाको प्रथम नगरसभालाई विहिवार सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले स्थानीय निकायको निर्वाचन सकिएको र जनप्रतिनिधि...

फोरम नेता यादवद्धारा १५ करोड लागतको १० कट्ठा जग्गा दान

सप्तरी २७, पुस ।  संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् । करिब १५ करोड...

1 2 3 4
Page 2 of 4