माघ २५ बाट सिमरा गोल्डकपको नवौं संस्करण
श्याम गुप्ता बारा , २२ पुस मोफसल कै सर्वाधिक लोकप्रिय फुटवल प्रतियोगिता रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आगामी माघ २५ गतेबाट आयोजना हुँने भएको छ । आयोजक नवजनजागृती यूवा क्लबले शनिवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराएको...