पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन
एजेन्सी पिरो खुर्सानी धेरै खाएर ‘खुर्सानीको राजा’ बन्ने अनौठो प्रचलन रहेको छ । चीनमा प्रत्येक वर्ष मनाइने ‘खुर्सानी महोत्सव’मा अत्यन्तै पिरो मानिने रातो खुर्सानी छोटो समयमा धेरै खाएर एक युवा ‘खुर्सानीको राजा’ अर्थात चिल्लि किंग बनेका छन् । चीनको हुनान...