मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुख र राजधानी तोक्ने तयारी
२ माघ,काठमाडौं । सरकारले मंगलबार ९आज० सातै प्रदेशका प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री शेरबहादुर...