Tag Archives: News

शीतलहरको कहर बढ्दै गएपछि पर्सा, बारा, रौतहटका स्थानीयको जनजीवन कष्टकर

शीतलहरको कहर बढ्दै गएपछि पर्सा, बारा, रौतहटसहितका जिल्लामा स्थानीयको जनजीवन निक्कै कष्टकर बनेको छ। एक साता यता तीन जिल्लामा घाम लागेको छैन भने बिहान र बेलुकको समयमा बाक्लो हुस्सु लाग्ने गरेको छ। दिनभर चिसो सिरेटोसहितको शीतलहर बढेका कारण बजार र...

सिरहाको सुखिपुरमा अगलागि हुँदा १० लाखको क्षति

सिरहाको सुखिपुरमा गएराति आगलागि हुँदा लाखौ मोलबराबरको धनमाल जलेर नष्ट भएको छ ।  सुखिपुर नगरपालिका ४ कबिलासि बस्ने राम अबतार यादबले गोठबाट सुल्केको आगले स्थानिय ५ जनाको घरजलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  आगलागिमा परि राम...

सरकारले प्रदेश प्रमुख भोलि तोक्ने, पहिलो बैठक काठमाण्डुमा बोलाउने तयारी

काठमाडौं, २३ पुस ।  सरकारले प्रदेश प्रमुख छिटै तोक्ने तयारी गरेको छ । भोलिबस्ने मन्त्रिपरिषद बैठकबाट प्रदेश प्रमुखतोक्ने तयारी सरकारले गरेको छ । तर, सरकारले प्रदेशको अस्थाई राजधानीभने तत्कालनतोक्ने भएको छ । सीआईएनसंग कुरा गर्दै वाणिज्यमन्त्री मीनविश्वकर्माले अब बस्ने मन्त्रिपरिषद...

हेटौडामा श्रीमतीको हत्या गरी श्रीमान फरार

हेटौडा उप–महानगरपालिका वडा नम्बर–४, कर्रामा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बिहानै ४२ वर्षकी मीना लामालाई उनका ६३ वर्षीय श्रीमान रामबहादुर लामाले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  हत्या गरेका लामा फरार रहेको...

​अझै चिसो बढ्ने मौसमविद्को भनाई

२२ पुस, काठमाडौ ।  न्यूनतम तापक्रम घटेका कारण काठमाडौ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ...

जनकपुरमा एका विहानै एक महिला मृत भेटिए

एकाविहानै जनकपुरमा एक अधबैसैँ महिला मृत अवस्थामा फेला परेको छ । जनकपुर उपमहानगरपाकिा वडा नं. ८ रामानन्दचोक स्थित विहानै एक महिलाको बेबारिसे शव फेला परेको हो ।  मृतक महिला महोत्तरीको लोहरपटटी नगरपालिका वडा नं. ४ खुटटा पिपरारी बस्ने अन्दाजी बर्ष...

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आजको...

प्रादेशिक राजधानी बनाउन माग सहित वीरगञ्जमा रिले अनसन सुरु

वीरगञ्ज, २१ पुस । वीरगञ्जलाई प्रदेश नं. २ को प्रादेशिक राजधानी बनाउन माग गर्दै विभिन्न राजनीतिक दलका अगुवा संगै नागरिक समाजका ब्याक्तित्वहरुको सहभागीमा रिले अनशन सुरु भएको छ ।  वीरगञ्जको स्थानीइ घण्टाघर नजिकै रिले अनसन सुरु भएको हो । अनसनमा...

1 4 5
Page 5 of 5