Tag Archives: Politics

कसरी छानिन्छन् राष्ट्रियसभा सांसद ?

काठमाडाैं, ३० पुस । राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। निर्वाचन अायाेगले चुनावकाे कार्यतालिका सार्वजनिक गरी चुनावी प्रकृयालार्इ अघि बढाएकाे छ । ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।  प्रदेशसभाका सांसद...

​माओवादी केन्द्रले सरकार छाड्यो, गिरिराजमणिले बुझाए प्रधानमन्त्रीलाई सामुहिक राजीनामा

२८ पुस, काठमाडौं ।  नेकपा माओवादी केन्द्र शुक्रबारबाट औपचारिक रुपमा सरकारबाट बाहिरिएको छ। शुक्रबार माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा गरेपछि माओवादी केन्द्र औपचारिक रुपमा सरकार बाहिरिएको हो ।  शुक्रबारको मन्त्रिपरिषदको बैठकपछि विनाविभागीय मन्त्री रहेका माओवादी नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई...

कांग्रेस–मधेसीबीच तालमेलको तयारी

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावमा मधेसी दलसँग तालमेल गरेर उम्मेदवारी दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गत सोमबार राजपा अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग यस विषयमा कुराकानीसमेत गरिसकेका छन्...

प्रदेश प्रमुख तोक्ने अन्तिम गृहकार्यमा सरकार, सम्भवतः निर्णय आज

काठमाडाैं । सरकारले प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानी तोक्ने काममा ढिलाइ गर्दै गएको छ । गृहकार्य नपुगेको भन्दै तत्कालका लागि दुवै काम थाती राखिएका छन् । शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले दुवै विषयमा निर्णय गर्ने अनुमान गरिएको थियो । तर, प्रधानमन्त्री...

मधेस केन्द्रित दलका प्रदेश सांसदले काठमाडौंमा शपथ नलिने

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ।  प्रदेशसभाका विजयी सांंसदले आफ्नै प्रदेशमा शपथ...

एमालेले बोलायो स्थायी समिति बैठक

काठमाडौं,पुस २३ माओवादीसँगको एकता, सरकार गठनमा भएका ढिलाई र पार्टी अध्यक्षको उपचार भ्रमणलगायतका विषयमा छलफल गर्न एमालले पार्टी स्थायी समितिको वैठक बोलाएको छ । वैठक सोमवार दिउँसो दुई बजे पार्टी अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्नेछ ।  शक्ति बाँडफाँडका विषयमा...

मधेसी जनताको लागि ओलीभन्दा प्रचण्ड धेरै ठिक

काठमाडौं ।  राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ठिक भएको बताएका छन् ।  नेता झाले समावेशी र समानुपातिकको लागि लडेको नेता भएका कारण मधेसी जनताको लागि प्रचण्ड...

​यसरी हुन्छ राष्ट्रियसभा निर्वाचन, १० घण्टाभित्रै नतिजा आउने

२२ पुस, काठमाडौं ।  २४ माघमा राष्ट्रियसभा निर्वाचनको मिति घोषणा भएसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ। निर्वाचन मिति घोषणा भएसँगै आयोगले निर्वाचन नियमावली, निर्देशिका र कार्यविधि बनाउने काम अघि बढाएको छ। राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन प्रस्ट बनाउन आयोग आन्तरिक गृहकार्यमा लागेको...

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आजको...

1 2
Page 2 of 2