बारामा भएको सुपर ग्यास घटनाका मृतक परिवारलाई १० लाख
गत महिना पुष ५ गते वीरगंजको सुपर ग्यास उद्योगमा भएको भिषण आगलागीमा परि मित्यु हुने तिन जनाका परिवारजनलाई उद्योगले १० लाख रुपैया उपलब्ध गराएको छ । उद्योगले वीरगंज महानगरपालिकामा नगर प्रमुख (मेयर) विजय कुमार सरावगी र वरिष्ठ अधिकृत सुमन श्रेष्ठको...