बिना सुचना लोडसेडिङ्ग मान्य नहुने ः– केन्द्रिय सह महामन्त्री रौनियार

नेपाल विधुत प्राधिकरण बाराले कलैया उपमहानगरपालिकामा पटक पटक विना सुचना विधुत काटी लोडसेडिङ्ग गरेको आफुहरुलाई मान्य नहुने नेपाल विधार्थी सँघका केन्द्रिय सह महामन्त्री राजेस रौनियारले बताएका छन । पटक पटक विधुत आउने जानेले गर्दा एलसिडि, पंखा, आईरन, फ्रिज, मोटर लगायतका...

प्रिङका मिश्राको रहस्यमय हत्या प्रकरण अनुसन्धान गुमराह मै

कलैया उममहानगरपालिका ५ घुसुक्कपुरमा प्रिङका मिश्राको रहस्यमय हत्याको एक महिना भन्दा बढि बितिसकेको छ । किन र कसरी मरिन त प्रिङका मिश्रा भन्ने प्रश्न प्रहरीको लागि झन झन चुनौति बन्दै गएको छ । गएको जेष्ठ १२ गते कलेजमा आउदो श्रावन...

एचआईभी संक्रमितलाई धेरै बचाउन सकिन्छ –श्रेष्ठ

बारा जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा एच आई भि एडस बारे सुरक्षाकर्मीलाई प्रशिक्षण दिदै ब्लु हेभेन सोसाइटी नेपाल बाराकी पूर्णिमा श्रेष्ठल संक्रमितलाई धेरै बचाउन सकिने बताएकी छिन । ब्लु हेभेन सोसाइटी नेपाल बाराको आयोजना र नेशनल सेन्टर सर्भिस...

राजेन्द्र ठाकुर एण्ड छठि देवि हस्पिटल प्रा.लि.को उदघाटन

राजेन्द्र ठाकुर एण्ड छठि देवि हस्पिटल प्रा.लि.को उदघाटन बारामा सुविधा समपबाराको कलैया उपमहानगरपालिकामा एक कार्यक्रमको विच राजेन्द्र ठाकुर एण्ड छठि देवि हस्पिटल प्रा.लि.को उदघाटन गरिएको छ । उदघाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य ज्वाला साहले बारामा अत्याधुनिक र सुविधा समपन्न...

घुस सहित लेखापाल पक्राउ

बाराको फेटा गाउपालिकामा एक जना घुस सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाका प्रहरी नायव उपरिक्षक दिनेश घिमिरेको नेतृत्वको टोलीले लेखापाल सौरभ साहलाई नगद ३० हजार सहित पक्राउ गरिएको हो । पुरानो मितिमा गाउपालिकाले कार्यक्रम दिईरहेको र...

मालपोत कार्यालय सार्ने सरकारी निर्णय विरुद्ध सदरमुकाममा कलैया बचाउ सघंर्ष समिति

बाराको कलैया उपमहानगरपालिकामा रहेको मालपोत र नापि कार्यलय जितपुर सिमरा उपमहानगरपालिकामा स्थपना गर्न सरकारले गरेको निर्णय विरुद्ध स्थानिय जनप्रतिनिधिले खारेजीको माँग गरेका छन । सरकारले गरेको निर्णय तत्कालै फिर्ता लिन जिल्ला प्रशासन कार्यलय मार्फत ज्ञापन पत्र बुझाई निर्णय खारेजीको माग...

लागुऔषध सहित एक पक्राउ

विरगंजमा लागुऔषध सहित एक जना पक्राउ परेको छ । महानगरपालिका वडा नम्वर १६ ईनर्वा बेल बोट निर सशस्त्र प्रहरी बलले चेक जाँच गर्ने क्रममा लागुऔषध सहित एक जनालाई पक्राउ गरेको हो । रक्सौलबाट विरगंज तर्फ आईरहेको ना २ ह २१२०...

हुण्डी कारोवारमा संग्लन पक्राउ

पर्साको विरगंज महानगरपालिकाबाट हुण्डी कारोवारीलाई पक्राउ गरिएको छ । रानीघाट वडा नम्वर १२ बाट महेश केशरीको घरमा अवैध रुपमा वित्तिय कारोवार संचालन भईरहेको गोप्य सुचनाको आधारमा प्रहरीले छापा मारेको हो । प्रहरीले कानुन बमोजिम खानतलासि गर्दा अवैध रुपैया, विभिन्न कागजातहरु...

ब्युटिशियन तालिम सम्पन्न

बाराको कलैया उपमहानगरपालिकामा संचालित २ महिने ब्युटिशियन तालिम शनिवार सम्पन्न भएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोग निखार व्युटि पार्लरको आयोजनामा संचालित तालिममा स्थानिय २० भन्दा बढि महिलाहरुको सहभागीता रहेको आयोजले जनाएको छ । सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपमेयर रहिमा खातुनले...

अज्ञात समुह द्धारा घाटी रेटी हत्याको प्रयास

बाराको कलैया उपमाहानगरपालिकामा अज्ञात समुह द्वारा शनिवार एक बालिकाको घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ । वडा नम्वर २ औधापरमा रामदेव राउतको १४ वर्षिय छारी प्रिती कुमारी पटेल रहेकी छिन । धान रोप्ने मौसम रहेकोले सबै जना खेतमा गएको...

1 2 57
Page 1 of 57